संक्रमण बढेपछी सीसीएमसीसीकाे बैठक :ओमिक्रोन भेरियन्ट बढदै गए स्मार्ट लकडाउन

कोभिड १९ को संक्रमणदर बढ्न थालेपछी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) फेरी सक्रीय हुन थालेको छ । समितिको सिंहदरबारमा बसेको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको र कोभिड भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढदै…