दक्षिण कोरियाली संसदले कुकुरको मासु खाने चलनको अन्त्य गर्दै

काठमाडौं । दक्षिण कोरियाको संसदले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ । त्यहाँको संसदमा आज मंगलबार यस बिषयमा मतदान हुने अपेक्षा गरिएको छ । पशु कल्याणको लागि काम गरिरहेका संस्थाहरुले घरपालुवा जनावर कुकुरको मासु खानु र त्यही प्रयोजनका लागि बेचबिखन गर्नु अन्याय भएको भन्दै वर्षौंदेखि अभियान नै चलाईरहेका थिए…