पुटिनको मध्यपूर्व भ्रमणले कुटनीतिक क्षेत्र तरंगित

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको भ्रमणले अन्तर्राष्ट्रिय स्तरमा तरंग पैदा गरेको छ । यो भ्रमणको कूटनीतिक क्षेत्रमा निकै चर्चा भइरहेको छ । पुटिनको मध्यपूर्वको भ्रमण लगत्तै इरानी राष्ट्रपति इब्राहिम रायसी पनि रुस पुगेका छन् । यस अवधिमा रुस र इरानबीचको पर्सियाली खाडीमा तनावदेखि इजरायल–प्यालेस्टाइन युद्ध, खाडी मुलुकमा अमेरिकाको…