काठमाडौं । बंगलादेश क्रिकेट टिमका कप्तान शकिल अल हसनले अब नयाँ इनिङ्स सुरु गर्ने भएका छन् । नयाँ इनिङ्स खेलको भने हाइन । उनले राजनीतिमा आउनका लागि चुनाव लड्ने निर्णय गरेका हुन् ।सन् २०२४ को जनवरीमा हुने संसदीय निर्वाचनमा उनी आफ्नो गृहजिल्लाको सिटमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगबाट चुनावमा उठ्ने भएका छन् । पार्टीले…