विश्व नेताहरूले कोप–२८ जलवायु सम्मेलनमा ग्लोवल वार्मिङको घातक चक्र तोड्नुपर्छः महासचिव गुटेरेस

काठमाडौ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यस हप्ता शुरु हुने जलवायु सम्मेलनमा भाग लिने विश्व नेताहरूले विश्व जलवायु परिवर्तनको खतरा रोक्ने कुरामा आवश्यक जोड दिन आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्र प्रमुखले न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा पत्रकारहरूसँगको कुराकानमिा सप्ताहन्तमा अन्टार्कटिकामा बरफ पग्लिरहेको र गम्भीर रूपमा स्तब्ध पार्ने गति भइरहेको बताए । उनले १९९०…