बेइजिङ, १२ असार । संसारमा धेरै रहस्यहरू लुकेका छन्, जसको अनुसन्धान वैज्ञानिकहरू दिनहुँ गरिरहेका छन्। यस सन्दर्भमा वैज्ञानिकहरूले एशियाको सबैभन्दा अग्लो रूख पत्ता लगाएका छन्, जुन चीनमा फेला परेको छ । चीनको पेकिङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो रुख साइप्रसको भएको बताएका छन्, जसको उचाइ ३ सय ३५ फिट र व्यास ९.६ फिट छ । यो रुख…