‘सबैका लागि समग्र स्वास्थ्योपचार’ नाराका साथ नेपालमा अन्तर्राष्ट्रिय आयुर्वेद महासभा

काठमाडौँ, १८ फागुन । सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ नेपालमा सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा आयोजना गरिने भएको छ ।यही फागुन १९ गते शुक्रबारदेखि सुरु हुने महासभा आइतबारसम्म सञ्चालन हुने आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल महर्षि वैदिक फाउण्डेशन र नेपाल आयुर्वेद चिकित्सक सङ्घले संयुक्तरूपमा आयोजना गर्ने महासभामा युरोप, भारत…