बेलायतको बैंक अफ इङ्ल्यान्डले जीवनयापनको लागत, सार्वजनिक क्षेत्रको हडताल र मन्दीको डरलाई बढावा दिने दोहोरो अङ्कको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले बिहीबार ब्याज दरमा ०.५ प्रतिशत बिन्दुले वृद्धि गर्ने अपेक्षा गरिएको छ । यो कदमले बेलायतको मुख्य ब्याज दरलाई चार प्रतिशतमा धकेल्नेछ । विश्व अर्थतन्त्रमा महामारीपछिको वृद्धि र युक्रेनमा रुसको युद्धका कारण मुद्रास्फीति ४० वर्षयताकै उच्च…