२०७९ माघ २७, काठमाडौं । टर्कि र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संंख्या २० हजार नाघेको छ । भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको अधिकारीहरूले जनाएका छन् । अझै थुप्रै पुरिएको शंका गरिएको छ । अधिकारीहरुका अनुसार टर्किमा १७ हजार ६०० तथा सिरियामा ३ हजार ३७७ जनाको ज्यान…