हजयात्रा महामारी अघिको अवस्थामा फर्कने भएको छ । साउदी अरब सरकारले वार्षिक धार्मिक उत्सव हज तीर्थयात्रा कोरोनाभाइरसका कारण लगाएका प्रतिबन्ध क्रमशः हटाएसँगै महामारीपूर्वको अवस्थामा फर्किन लागेको हो । हज गर्न विश्वभरका मुसलमानहरू एकत्रित हुने पवित्र शहर मक्कामा दिनको पाँचपटक प्रार्थना गर्ने प्रचलनअनुसार आफ्नो जीवनकालमा एकपटक मक्कामा तीर्थयात्रा गर्नेलाई कोभिड कालमाभन्दा यसपटक सहज हुने सरकारी अधिकारीले…