जापोरिजा परमाणु केन्द्र अनुगमनका लागि राष्ट्रसंघलाइ रुसले अनुमति दिने

मस्को, ५ भदौ । रुसले जापोरिजा परमाणु केन्द्रमा अनुगमनका लागि अनुमति दिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापोरिजा परमाणु केन्द्रलाई अनुमति दिने बताएका हुन् । फ्रान्सका राष्ट्रपति एमानुअल म्याक्रोँबीच भएको टेलिफोन वार्तापछि रुसी प्रशासन क्रेमलिनले यस्तो घोषणा गरेको हो । मार्च महिनाको सुरुदेखि परमाणु केन्द्र रुसी नियन्त्रणमा छ । यद्यपी, युक्रेनी प्राविधिकले त्यहाँ…