दक्षिणी बङ्गलादेशका स्थायी बासिन्दा मोहम्मद ज्वेल र आरजु बेगमका पितापुर्खाले बनाएको टिनको छाना भएको घर एक वर्ष अघि मेघ्ना नदीको बाढीले बगाएपछि उनीहरू पुख्र्यौली थातथलो छाडेर अन्यत्र जान बाध्य भए । भोला जिल्लाको रामदासपुर गाउँमा रहेको आफ्नो घर बगेको भोलिपल्ट बिहानै यी दम्पती आफ्ना चार जना छोरा लिएर सय किलोमिटर टाढा राजधानी ढाकातर्फ लागे ।…