रुससँगको युद्ध यूक्रेनले जित्ने अमेरिकाकाे दावी

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले उक्रेनले रुस्सी सेनालाई परास्त गर्ने बताएका छन ।बीबीसीलाई दिएको एक अन्तर्बार्तामा उनले यस्तो बताएका हुन । उनले भने, " यूक्रेनको सरकार ढालेर आफ्नो कठपुतली सरकार बनाउने रूसको चाहनालाई ४-५ करोड़ यूक्रेनीले अस्विकार गरेका छन ।" उनले यूक्रेनी सेनाले रूसी भ्लादिमिर पुटिनले सोछे भन्दा कडा टक्कर दिइरहेको र यूक्रेनमा रुसी सेनाले…