बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग प्रेममा रहेका महाठग सुकेश चन्द्रशेखरलाई लिएर नयाँ खुलासा भएको छ । उनले ज्याकलिन तथा अभिनेत्री नोरा फतेहीका अलावा सारा अलि खान, जाह्नवी कपूर र भूमि पेडणेकरलाई पनि उपहार पठाउने गरेको खुलासा भएको हो । एनफोर्समेन्ट डायरेक्टरेट (ईडी)को हालैको छानविनमा यो कुरा बाहिर आएको हो । ईडीको अनुसन्धानअनुसार सुकेश आफूसँग भएको रकमले…