विश्व इतिहासमा आजः भारतीय कंग्रेसको स्थापनादेखि किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति

आज २८ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः। किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति सन् १९७२ मा किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति बनेका थिए । उत्तर कोरियाको संसद सुप्रिम पिपुल्स एसेम्बलीका सदस्यले उनलाई राष्ट्रपतिमा निर्वाचित गरेका…