काठमाडौँ । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा भीषण वर्षापछि आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ। उत्तरकाशीको धराली गाउँमा आरीघोप्टे वर्षापछि खीर गढ नालीमा भीषण बाढी आएको हो । भीषण बाढीपछि गंगोत्री धामसँगको सबै सडक सम्पर्क विच्छेद भएको छ । घटनामा ५० जना बेपत्ता भएको भारतीय अधिकारीहरूले बताएका छन्। उत्तरकाशीका डीएम प्रशान्त आर्यका…