वाशिंगटन डीसी । अर्बपति व्यवसायी एलन मस्कले नयाँ पार्टी खोलेका छन् । उनले अमेरिकामा नयाँ राजनीतिक दल गठनको घोषणा गरेका हुन् । उनले यसलाई अमेरिका पार्टी नाम दिएका छन् । मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसको जानकारी दिएका हुन् । उनले लेखेका छन्, आज अमेरिका पार्टी गठन हुँदैछ, ताकि तपाईंले आफ्नो स्वतन्त्रता फिर्ता पाउन…