भारतको मध्य प्रदेशमा बस दुर्घटनाबाट कम्तीमा ३७ व्यक्तिको निधन

भारतको मध्य प्रदेशमा मंगलबार एउटा बस नहरमा खस्दा कम्तिमा ३७ यात्रुको मृत्यु भश्रएको भारतीय अधिकारीहरूले बताएका छन् ।प्रहरीले स्थानीयको सहयोगमा घटनास्थलमा अन्य घाइतेहरूलाई उद्धार गरेको छ एक अधिकारीले एएफपीलाई बताए । मंगलबार बिहान ५० भन्दा बढी यात्रुसहितको बस सटना गाउँ नजिक दुर्घटना भई नजिकैको नहरमा डुबेको थियो ।बस दुर्घटनाको कारण अझै खुलीसकेको छैन । भारतको…