अमेरिकी राष्ट्रपति पहिलो पटक सार्वजनिक रुपमा फेस मास्क लगाएको भेटिए । उनले कुनै हालतमा मास्क नलगाउने जिद्दी गर्दै आएका थिए । तर ट्रम्पले सार्वजनिक स्थलमा सबैले देख्ने गरी मास्क लगाएका छन् । ट्रम्प वासिङ्टन नजिकै रहेको वाल्टर रीड नेशनल मेलिटरी मेडिकल सेन्टरको भ्रमणमा गएका थिए जहाँ उनले घाइते सैनिक र स्वास्थ्यकर्मीसँग भेट गरे । हालै…