काठमाडौं । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावित भारतले ८० करोड जनतालाई तीन महिनाका सित्तैमा खाना दिइने भएको छ। बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री निर्मला सीतारमणले भारतीयहरूको खाद्यान्न र अन्य खर्चमा १.७ खर्ब भारतीय रुपैयाँको राहत प्याकेज घोषणा गरेको हुन् । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भारतमा बुधबारदेखि २१ दिने लक डाउन लागू…