काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीचको वार्ता नसकिँदासम्म दुई देशबीच जारी युद्धविरामको अवधि थपिने बताएका छन्। तेहरानका अधिकारीहरूले एक रूपमा तयार गरेको प्रस्ताव पेस नगरेसम्म इरानमाथिको सामुद्रिक नाकाबन्दी पनि जारी रहने ट्रम्पले बताएका छन्। अमेरिका–इरानबीचको दुई साता लामो युद्धविरामको अवधि बुधवारबाट समाप्त हुन लाग्दा दुई देशबीच हुने भनिएको दोस्रो चरणको वार्ताबारे अन्योल…