रुस र युक्रेन ‘ब्ल्याक सी’मा युद्धविराम गर्न सहमत

काठमाडौं । रुस र युक्रेनले अमेरिकासँग छुट्टाछुट्टै सम्झौता गर्दै ब्ल्याक सीमा नौसैनिकहरूबीच युद्धविरामका लागि सहमति जनाएका छन्। साउदी अरबमा तीन दिन चलेको शान्ति वार्तापछि यस्तो विकासक्रम देखा परेको हो। वाशिङ्गटनले ती सम्झौताहरू घोषणा गर्दै आफ्नो विज्ञप्तिमा सबै पक्षहरूले 'बलियो र दिगो शान्ति' तर्फ काम गरिरहने बताएको छ। यस सम्झौताले एउटा महत्त्वपूर्ण व्यापार मार्ग पुनः सञ्चालित…