काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क ट्यारिफुको बदला लिएसँगै बेइजिङ आफू अमेरिकासँग 'जस्तोसुकै युद्ध'का निम्ति तयार रहेको बताएको छ। ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप शुल्क लगाएपछि विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्र ुव्यापार युद्धुको सँघारमा पुगेका छन्। ट्रम्पको कदमको बदलामा चीनले तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १०(१५५ आयातशुल्क लगाइदिएको छ। अमेरिकास्…