मानव बेचविखन स्वदेश र विदेशमा उत्तिकै संख्यामा छ: गौतम मिश्र

मानव बेचविखनका केसहरु लुकाउने प्रबृत्ति बढी भइरहेको छ प्रहरी उपरिक्षक एवम प्रवक्तामानव बेचबिखन अनुसन्धान व्युरो नेपाल प्रहरी नेपालमा मानव बेचविदन तथा ओसारप्रसारको अवस्था कस्तो छ ?विगतको तुलनामा घट्दो छ कि बढेको छ ?व्यूराकोे अध्ययन अनुसार पछिल्लो समयको तथ्यांक अनुसार मुद्दा दर्ता, उद्दार, अपरेशन र कारबाही गरेको अवस्था हेर्ने हो भने मानव बेचबिखनको अपराधमा संलग्नलाई पक्राउ…