महिला अधिकारका लागि पुरुषहरुलाई साथमा लिनैपर्छ : रेनुका पौडेल

रेनुका पौडेल मानव अधिकार तथा शान्ति समाजकी अध्यक्ष हुन् । लामो समयदेखि समाजका विभिन्न अभियानहरुमा सक्रियता जनाउँदै आएकी उनी संस्थाको सदस्य, महासचिवलगायत विभिन्न पदमा बसेर भूमिका निर्वाह गरिसकेकी छिन् । हालै समाजको अध्यक्ष निर्वाचित भएपछि आगामी योजना, नागरिक अधिकारको अवस्था र सरकारले ल्याइरहेका कानुनहरुका विषयमा नेपाल न्यूज बैंकले पौडेलसँग कुराकानी गरेको छ । मानव अधिकार…