द्वन्द्व पीडितका बोलिदिने कोही छैन्, सबै टाढा हुँदैछन् : सुमन अधिकारी

लमजुङमा वि.स. २०५८ सालमा जब माओवादीहरुले मेरो बुबाको हत्या गरे त्यसबेलादेखि द्वन्द्वपीडितको न्यायका लागि अभियानमा खटिएको हुँ । दुई दशकदेखि निरन्तर सत्य र न्यायको अभियानमा समय कटाइरहेको छु । घट्ना घटेदेखि नै विभिन्न अभियानहरु चलाउँदै आयौं, विभिन्न संघसंस्थाहरु गठन गर्यौं । द्वन्द्वपीडितलाई न्याय देउ भनेर निरन्तर खबरदारी गरिरहेका छौं । प्रायः सबै दलका नेताहरु, पटक…