विश्वभर अन्तर्राष्ट्रिय बाल दिवस मनाइँदैछ । वर्षमा एक दिन बाल दिवस बनाउँनै पर्ने चाँही किन ? बालअधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको सन्दर्भ पारेर अन्तर्राष्ट्रिय बाल दिवस मनाउने प्रचलन विश्वभरी नै छ । विश्वका सबैभन्दा बढि देशहरुले अनुमोदन गरेको महासन्धिका रुपमा बाल अधिकार सम्बन्धि महासन्धि पर्दछ । अहिलेसम्म एक सय ९६ वटा राष्ट्रहरुले…