यात्रुहरु सचेत भएका छन्, ठगिने क्रम कम हुँदै गइरहेको छ : विजय बहादुर स्वाँर

दशैंका लागि यातायातको टिकट बुकिङ धमाधम भइरहेको छ । तर बुकिङ खुलेलगत्तै आएको अविरल बर्षाका कारण दर्जनौं राजमार्ग एवम सडकहरु अवरुद्ध भएका छन् । पुलहरु बाढीले बगाएको छ । तर तत्कालै सबै सडकहरु पूर्ण रुपले संचालनमा आउन सक्ने अवस्था देखिदैन । यस्तो संवेदनशिल परिस्थितिमा यातायात व्यवसायीहरुले कस्तो भूमिका निर्वाह गर्छन र गाडी व्यवस्थापन गरी सहज…