मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका औपचारिक रुपमा बाहिरिने

काठ्माण्डौ, एजेन्सि- जलवायु परिवर्तनसम्बन्धी एउटा महत्त्वपूर्ण सम्झौताबाट बाहिरिने अमेरिकाले संयुक्त राष्ट्रसङ्घलाई  जानकारी गराएको छ। प्यारिस अग्रीमन्ट भनेर समेत चिनिने उक्त सम्झौताले १८८ राष्ट्रहरूलाई एकीकृत गरेको सम्झौताबाट पूर्ण रूपमा बाहिरिने अमेरिकाले अमेरिकाले संयुक्त राष्ट्रसङ्घलाई  जानकारी गराएको हो । यधपी अमेरिकाले उक्त सम्झौताबाट पूर्ण रूपमा बाहिरिन भने अझै एक वर्ष लाग्ने बताएको छ। जालवायू परिवर्तनका क्षेत्रमा ऐक्यबद्ध…