ओखलुंगाको दुर्गम गाउ रानीवनमा एक्सरे सेवा सुरु

ओखलढुंगा - ओखलुंगाको दुर्गम गाउ चम्पादेवी गाउपालिकाको रानीवनमा एक्सरे सेवा सुचारु भएको छ । चम्पादेवी गाउपालिका वडा नम्बर –१० स्थित रानीवन प्राथमिक स्वास्थ्य केन्द्रमा आज बाट एक्सरे सञ्चालनमा आएको हो । तत्कालिन स्वास्थ्य मन्त्री गगनकुमार थापाको पालामा व्यवस्था गरिएको एक्सरे मेसीन दक्ष जनशक्ति र आवश्यक, औजार, लगानी तथा भवन अभावमा सुरु हुन सकेको थिएन् ।…