काठ्माण्डौ- निरन्तर शनिबारकाे नियमित रचना वाचनकाे यस पटककाे शृङ्खला वरिष्ठ गजलकार ज्ञानुवाकर पाैडेलको आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बाेल्दै पाैडेलले आफ्नाे गजल यात्राका राेचक अनुभूतिहरु सुनाए। तिसकाे दशकबाट गजल लेख्न थालेकाे कुरा बताउँदै उनले सुरुमा गजल लेख्दा यस्ताे पनि गजल हुन्छ र ? भनेर केहीले प्रश्न गरेकाे कुरा स्मरण गरे । नेपालमा अहिले…