मंगलबार ३० अंकले घट्यो नेप्से,१०५ कम्पनीका लगानीकर्ताले गुमाए लगानी

काठमाडौं । सातको दोस्रो कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक ३०.०५ अंकले घटेको छ । मंगलबार नेप्से १.४५ प्रतिशतले घटेर २०३०.१० विन्दुमा कायम भएको छ । ३०५ धितोपत्रको एक करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा चार अर्ब ४ ४ करोड ४६ लाख ६० हजार ३१४…