एनसेलमा अर्बौं घोटाला भएको अनुमान छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलमा अर्बौं घोटला भएको अनुमान रहेको बताएका छन्। मंगलबार ओखलढुंगा कांग्रेसको सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। उनले एनसेलमा कानून दुरुपयोग भएको पाइएमा दोषी माथि कारबाही हुनुपर्ने बताए। ‘हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौं रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ। प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको…