गणतन्त्रका के को लागि ल्यायौँ भन्ने बिर्सियौँ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले राजनीतिक दलहरूकै कारण गणतन्त्रमाथि प्रश्न चिह्न लागेको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूको संवादमा नेता कोइरालाले जनताले गणतन्त्रका लागि आन्दोलन गरे पनि नेता र दलहरूले त्यो कुरा बिर्सिएर भ्रष्टाचार र दण्डहीनतालाई बढाउनतिर लागेको बताए । ‘गणतन्त्रका लागि आन्दोलन गर्यौँ, प्राप्त गर्यौँ तर के को लागि भन्ने कुरा…