अमेरिका र चीन उच्च वार्ताःमिलिट्री कम्युनिकेशन फेरि शुरू, पृथ्वीमा दुइवटा सुपरपावर मात्र रहन सक्ने

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिंगले बुधवार राती अमेरिकाको क्यालिफोर्नियामा भेटवार्ता गरेका छन् । यो भेट सानफ्रान्सिस्कोमा जारी एशिया–प्यासिफिक इकोनोमिक को–अपरेशन (एपेक) समिटको सन्दर्भमा भएको हो । यो अवसरमा दुइ देशका वीच फेरि मिलिट्री कम्युनिकेशन शुरू गर्ने बिषयमा सहमति भएको छ । अमेरिका र चीनको द्विपक्षीय बैठकका अवसरमा सी जिनपिंगले…