नयाँ सरकार बनेपछि मध्यावधि निर्वाचनको चिन्ता सकियोः मुख्यमन्त्री कार्की

काठमाडौ, २८ असोज । कोशीका मुख्यमन्त्री केदार काकीले प्रदेशमा नयाँ सरकार बनेपछि मध्यावधि निर्वाचन हुन्छ कि भन्ने चिन्ता सकिएको बताएका छन् ।मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले तत्कालका लागि तीन सदस्यीय मन्त्रिपरिषद बनेको भन्दै आगामी दिनमा सहमतिको सरकार बन्ने दाबी गरे ।आफ्नो नेतृत्वमा सरकार बनेपछि…