काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल एयरलाइन्सका टिकटहरु कालोबजारीमा बिक्री भइरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।नेपाल एयरलाइन्स अहिले पनि ४८ अर्बभन्दा बढी घाटामा रहेकोमा सरकारले ध्यान दिई नेपाल एयरलाइन्सलाई सरकारको एयरलाइन्स बनाउन माग गरे । उनले भने, ‘नेपाल एयरलाइन्सका टिकटहरु मङ्गो छन्…