टेरामक्स खरिद प्रकरण : तत्काल कुनै निणर्य नगर्न लेखा समितिको निर्देशन

काठमाडौं, २५ असोज । सार्वजनिक लेखा समितिले, टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम ‘टेरामक्स’ खरिदमा तत्काल कुनै निणर्य नगर्न निर्देशन दिएको छ ।समितिले खरिदको औचित्य पुष्टि गर्नुपर्ने भन्दै तत्काल टेरामक्स खरिद प्रकरणमा कुनै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो । आज बसेको समिति बैठकको निणर्य सुनाउँदै समितिका सभापति…