आज काठमाडौंमा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको छ ।शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो । महानगरपालिकाका अनुसार सापारु र रोपाइ जात्राको परम्परालाई निरन्तरता दिँदै र त्यसको महत्वको प्रचारप्रसार गर्नका लागि महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको हो । नेवार समुदायले काठमाडौँमा बिहीबार नै गाईजात्रा मनाए…