काठमाडौं , १३ भदौ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौंले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनविरुद्ध प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको शान्तिबाटिकामा एमसीसी खोरजीको माग गर्दैं जनमोर्चाले विरोध प्रदर्शन गरेको हो ।दर्शनमा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कांग्रेसको बलमा नै एसीसीको पास भएको दाबी गरे । उनले एमसीसी कुनै पनि हालतमा…