काठमाडौं , १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातको आधारमा गरिने छुवाछत तथा भेदभावजन्य कार्य दण्डनीय भएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले भेदभाव जन्य कार्यबाट पीडितलाई कानून बमोजिम क्षतिपूर्ती हकको प्रत्याभुति गरिएको बताए ।सांसद आशा विकको प्रश्नको जवाफ दिँदै उनले भने,‘जातको आधारमा गरिने छुवाछत तथा भेदभाव जन्य…