काठमाडौं , १० भदौ । प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठले, न्यायलयको सुधारका लागि भोलिबाटै अटोमेशन प्रणाली कार्यान्वायनमा ल्याउने प्रतिवद्धता जनाएका छन् । संवैधानिक तथा न्यायीक पत्रकार मञ्चद्वारा आयोजित न्यायीक विषयमा छलफल एंव बधाई तथा शुभकामना कार्यक्रममा उनले, पेसी र तारिख तोक्दा प्रविधिबाट मात्रै तोकिने र मानव हस्तक्षेप नहुने हो भने न्यायलयका समस्या कम गर्न सकिने बताए…