पद र प्रतिष्ठा सधैँ रहदैन्, पाएको जिम्मेवारी पुरा गर्नु महत्वपूर्ण कुरा हो : निवर्तमान मन्त्री मोदी

काठमाडौं । निवर्तमान संघीय मामीला तथा प्रशासन मन्त्री अमनलाल मोदीले पद र प्रतिष्ठा सधैँ नहरने भन्दै पाएको जिम्मेवारी पुरा गर्नु महत्वपूर्ण कुरा भएको बताएका छन् । सोमबार मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा उनले पद, प्रतिष्ठा सँधैभरी नरहने भएकाले जिम्मेवारी लिएपछि अन्तीमसम्म देश र जनताको लागि काम गर्नुपर्ने बताए । उनले भने,‘ सबैले आफ्नो काम राम्रसँग गर्नुहोस्…