काठमाडौं । सरकारसंग ७ बुँदे सम्झौता भएपछि सहकारी पीडितले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसंग ७ बुँदे सहमति गरेपछि २ महिनादेखि आन्दोलनरत सहकारी पिडितले आन्दोलन स्थगित गर्ने भएका हुन् । सरकार र सहकारी पीडितबीच बचतकर्ताहरुको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि कार्य…