सरकारले फेरी कल रेकर्डको तयारि थालेपछि प्रदिप पौडेलले बिरोध गर्दै मागे सुझाब

काठमांडौ । नेपाली कांग्रेसका नेता एबं सांसद प्रदिप पौडेलले दूरसञ्चार सेवाका कल र म्यासेज लगायतको रेकर्ड राख्न लागेकोप्रति चासो प्रकट गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि तत्काल कार्यान्वयनमा ल्याउन दबाब दिएपछि नेता पौडेलले चासो देखाउँदै कमेन्ट, फोन वा म्यासेज मार्फत उपयुक्त सुझाब र…