कम्युनिष्टहरु आफ्नै कारण चुनौतिपूर्ण अवस्थामा छन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेपालका कम्युनिष्ट पार्टी आफ्नै कारण चुनौतिपूर्ण अवस्थामा पुगेको बताएका छन् । ‘समाजवाद,बहस र संघर्ष’ अन्र्तक्रिया कार्यक्रममा शनिवार उनले नेपालमा लोकप्रिय शक्तिको रुपमा उदाएको कम्युनिष्ट पार्टी आफ्नै कारण चुनौतिपूर्ण अवस्थामा पुगेको बताए । नेपालले भने, ‘नेपालको सन्र्दभमा हामीले गौरव गर्नुपर्छ । नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय शक्तिको रुपमा…