काठमाडौं, ४ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चादेखि ननडरान आग्रह गरेका छन्।सोमबार ४ दल सम्मेलित समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मोर्चादेखि नडरान आग्रह गरेका हुन्। उनले भने,‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका हैनौं। कसैलाई दबाब दिन पनि हामीले चाहेका हैनौं। कसैलाई तर्साउन पनि चाहेका हैनौं। नडरानुहोस्, ढुक्क हुनुस्। तिनै…