राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक, ८८१ मतदाता

फाल्गुन १० काठमाडौं । निर्वाचन आायेगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ। राष्ट्रपति निर्वाचनका लागि स्थापना गरेको निर्वाचन आधिकृतको कार्यलयले बुधबार नामावली सार्वजनिक गरेको हो । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् ९प्रतिनिधि सभा र राष्ट्रिय सभा०का ३३१ र प्रदेश सभाका ५५० गरी कूल ८८१ जना मतदाता रहने छन् । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका…