१२ फागुन, काठमाडौं । बालुवाटारमा बसेको आठ दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति बनेको छ ।यससँगै पुस १० गते सरकार गठनका लागि बनेकोएमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ । बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।“व्यक्तिका सन्दर्भमा कांग्रेसले निर्णय…