सत्ता गठबन्धन टुट्न सक्ने ओलीको संकेत

काठमाडौं, २ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यसअघिको पाँचदलीय गठबन्धन तोडिँदा एमालेका नेता–कार्यकर्तामा आनन्दानुभूति देखिएको बताए । मंगलबार काठमाडौंमा अनेरास्ववियुको महाधिवेशन उद्घाटनका क्रममा ओलीले यस्तो बताएका हुन् । “पाँचदलीय गठबन्धन तोडिएपछि अहिले हाम्रो अर्को गठबन्धन बनेको छ । यसबाट हाम्रा साथीहरूमा आनन्दानुभूति देखिएको छ,” उनले भने, “कथंकदाचित गठबन्धन टुट्यो भने पनि…